एमाले कांग्रेस नमिल्दासम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो : शंकर पोखरेल

काठमाण्डु– नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौति उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए । ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म…