काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सुरु भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच वार्ता सुरु भएको हो । आजको वार्तामा पार्टीभित्रका समस्या र स्थायी कमिटी बैठकका नयाँ एजेण्डाबारे छलफल हुने स्रोतले जानकारी दियो । बिहीबारको बैठक सकारात्मक रहेको…