सचिवालय बैठकअघि प्रचण्डको सक्रियता, प्रधानमन्त्री र माधव नेपालसँग भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । शुक्रवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले समसामयिक विषयमा कुराकानी भएको बताए । नेकपा सचिवालय बैठक शनिवार बस्दै छ । शनिवारको बैठकअघि ओली प्रचण्डको भेट भएको हो ।…