देश सुरुङमार्ग युगमा प्रवेश गर्योः मन्त्री फुयाँल

काठमाडौं – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले देश सुरुङमार्गको युगमा प्रवेश गरेको बताएका छन् । आज मन्त्रालयमा आयोजित ‘एशियाकै सबैभन्दा पुरानो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनःनिर्माणको क्रममा भएको अध्ययनको प्रस्तुतीकरण’ कार्यक्रममा उनले पुनःनिर्माणमा खटिने प्राविधिकहरुले चुरिया सुरुङ पुरातात्विक महत्वको सम्पदा हो भन्ने हेक्का राख्नुपर्ने बताए । मन्त्री फुयाँलले आधुनिक प्रविधिले मजबुत र परम्परागत हिसाबले…