काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बालुवाटारमा तमासा देखाएर जनताको समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा थापाले यो तमासा अति भएको र अब जनताको काम गर्ने सरकार दिन मागसमेत गरेका छन् । ‘बालुवाटारमा तमासा छ । सरकार चलाउनेहरु जोगिन र आफ्ना…