काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले देशका विभिन्न शहरमा राजावादीहरुको प्रर्दशनबारे समयमै सचेत रहन आग्रह गरेकी छन् । ‘राजा आउ देश बचाउ’को नारा लागिरहेका बेला डा. संग्रौलाले आगोको सानो झिल्कोलाई समयमै निभाउन आग्रह गरेकी छन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद र नेपाली कांग्रेसको मौनताका कारण परिबर्तन…