काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले कसैले पनि अनाथ भएको महशुस गर्न नपर्ने बताएका छन् । बिहीबार सामाजिक सुरक्षा दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सहारा विहीनहरुका लागि सरकार रहेको बताएका छन् । ‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने…