केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली राखौंः गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम किर्ते प्रसाद ओली हुनुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध कांग्रेसले ललितपुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेकाले उनको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली राख्नुपर्ने बताएका हुन् । ‘केपी ओलीको नाम पूरा…