काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वटै तहको संंयुक्त प्रयासबाट मात्रै कोरोना महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभाको उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको बताउँदै यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त…