प्रदेश १ र बागमतीको प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा छलफल नहुने

काठमाण्डु – प्रदेश १ र प्रदेश ३ को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ को दिउँसो २ बजे र बागमती प्रदेशको दिउँसो ३ बजेबाट सुरु हुने बैठकमा नेकपा विभाजन भएसँगै दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध गरिएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचि थियो । तर दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको बैठकमा पेश नहुने भएका…