देशैभर रास्वपा अगाडि, एमालेका चर्चित उम्मेदवार पछाडि

काठमण्डु - प्रतिनिधि सभा चुनावको मतगणना अधिकांश स्थानमा भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रको प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै स्थानमा अगाडि छ । प्रारम्भिक मतपरिणाम अनुसार काठमाण्डुसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् । प्रारम्भिक नतिजामा एमालेका चर्चित उम्मेदवारहरू पछि परेका छन् । झापा–५ को प्रारम्भिक गणनामा रास्वपाका बालेन…