कोरोनाको वेला अक्षमता लुकाउन शासकले पपुलिज्मको आड लिएः बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई कोरोनाका बेला आफ्नो असक्षमता लुकाउन पपुलिज्मको आड लिएको आरोप लगाएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले संसारका शासकलको उदाहरण दिँदै नेपालमा पनि त्यो खतरा रहेको औंल्याएका हुन् । ‘कोरोनाको वेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन् । नेपालमा पनि त्यो खतरा…