काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्ने गरी पार्टीभित्रै खुलेआम मोर्चाबन्दी भयो । विगत १ हप्तादेखि भइरहेका भेटवार्ता र छलफलले ओलीमाथि दबाब सिर्जना गरेपनि उनले संकटलाई टार्न विभिन्न उपाय निकालिरहेका छन् । ओलीमाथि देखापरेको संकट नौलो भने होइन । स्वयं प्रधानमन्त्री ओलीले गत फागुनमै आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका थिए ।फागुन ३…