काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जापान सरकारबाट उत्कृष्ण विभूषणबाट सम्मानित भएका छन् । नेता पौडेलले जापान ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पाएका हुन् । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत जापान सरकारले यस वर्षको अवार्ड नेता पौडेललाई दिने निर्णय गरेको हो । जापानस्थित नेपाली दूतावासले बिहीबार…