प्रधानमन्त्रीलाई रामकुमारीको प्रश्नः किन कुबुद्धी आएको ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छन् । फेसबुकमार्फत उनले जसको पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश ल्याएको भए पनि त्यो अपराध भएको टिप्पणी गरिन् । उनले भनेकी छिन् ‘कमरेड ! कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन…