स्वास्थ्य र सुरक्षाकर्मीको सम्मानमा सबैले राष्ट्रिय गान र ताली बजाउनूस्ः प्रधानमन्त्री अ‍ोली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले चिकिसत्क, नर्स, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा सोमबार बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधआफूलाई राम्रो लागेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका…