काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्ने सर्वदलीय संयन्त्रको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । नेता बाँस्कोटाले उक्त प्रस्ताव खारेज गर्न माग गरेका हुन् । शुक्रबार सामाजिक सञ्जालमार्फत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले संविधानले नचिन्ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? भन्दै प्रश्नसमेत गरेका छन् । नेकपा…