सरकार आफ्नै निर्णयबाट पछि हट्यो, काठमाडौं बाहिर पठाउने निर्णय रद्ध

काठमाडौं – सरकारले शुक्रबार र शनिबार काठमाडौं बाहिर जान दिने विषयमा गरेको निर्णय उल्ट्याएको छ । सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।…