चिप्लेढुङ्गा – कोराना भाइरसको सङ्क्रमण र रोकथामका लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक वस्तुको कृत्रिम अभाव र महङ्गी हुन सक्ने भन्दै प्रदेश सरकारले त्यसको आकस्मिक अनुगमन गरेको छ । गण्डकी प्रदेशका उद्योग तथा आपूर्तिमन्त्री विकास लम्सालले बुधबार पोखराको शान्ति वनस्थित कृषि उपज बजारको आकस्मिक अनुगमन गरेका हुन् । उनले बजारमा पर्याप्त तरकारी र फलफूल रहेको…