काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताएका छन् । उनले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘‘यहाँ भएका सामग्री खोज्ने क्रममा रहेका छौँ । कहाँ कहाँ छन् खोजिरहेका छौँ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पोशाक केही प्राप्त भएका छन् ।’ उनले…