‘रिफ्रेस’का लागि सिन्धुपाल्चोक पुगे प्रचण्ड, कार्यकर्ताको घरमा रात बिताएर फर्किए

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । अध्यक्ष प्रचण्ड रिफ्रेसका लागि भन्दै सिन्धुपाल्चोक पुगेका हुन् । सभामुखको विषयमा अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न नसकिरहेका बेला उनी रिफ्रेसका लागि सिन्धुपाल्चोक पुगेका हुन् । अध्यक्ष प्रचण्ड सभामुखका दाबेदार अग्नि सापकोटालाई लिएर सिन्धुपाल्चोक पुगेका हुन् ।…