काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थमन्त्री भानुभक्त ढकालले गैरजिम्ेमवारीपूर्ण जवाफ दिएको भन्दै आपत्ति जनाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले स्वास्थ्यमन्त्रीले जनतालाई त्रसित बनाउने खालको गैरजिम्मेवारपूर्ण जवाफ दिने अधिकार नभएको बताएकी छन् । ‘कोरोना भाइरसबाट हामी आतंकित छौं । त्रसित छौं । हरेक राष्ट्रहरुले पनि…