कोरोनाबाट डराउने होइन, व्यवस्थापनको उपाय खोज्न आवश्यक छः विद्यासुन्दर शाक्य

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट डराउनेभन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् । कामपाले आज यहाँ आयोजना गरेको कोरोना र डेङ्गु रोगको महामारीसम्बन्धी बृहत् जनचेतना कार्यक्रममा प्रमुख शाक्यले समस्याको सहज समाधान गर्नेतिर लाग्नका लागि सबैलाई आग्रह गरे । कोरोना भाइरसबारे सामाजिक सञ्जाल र…