काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका सहसंयोजक रंजित तामाङले कोरोना भाइरसको आतंकले बजारमा कालोबजारी बढेको बताएका छन् । उनले कालो बजारी, महंगी र कृतिम अभाव रोक्न प्रभावकारी अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरेका छन् । ‘कोरोनाको महामारीको आतंकले बजारमा भैरहेको कालो बजारी,महंगी र कृतिम अभाव रोक्न प्रभावकारी अनुगमन तथा नियमन…