सर्लाही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । वाग्मती नगरपालिका–११ मा आजबाट शुरु भएको प्रदेश नं २ कै सर्वा्धिक धनराशिको चोथौ राजर्षी जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा पार्टी प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । राष्ट्रियता, राज्य र…