राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता, कार्यभार सम्हालिन

जनकपुरधाम – प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल कुमारी झाको राजीनामा फिर्ता भएको छ । राजीनामा फिर्ता भएपछि राज्यमन्त्री डा झाले आजै मन्त्रालय पुगेकी छिन् । प्रदेश सरकारसँग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन् । राजपाको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि उनले राजीनामा फिर्ता लिएको र मन्त्रालयमा पुगेर…