परिमार्जन बिना एमसीसी अनुमोदन हुँदैन : अध्यक्ष प्रचण्ड

जनकपुरधाम – सत्तारुद्ढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) परिमार्जन बिना अनुमोदन नहुने स्पष्ट पारेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकले संशोधन र परिमार्जपछि मात्रै एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै त्यसबारे अब संशोधन…