झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु भएको बताएका छन् । वर्तमान सरकारले विकास र समृद्धिको माहोल तयार गरेको देखेर विकासको गति रोक्ने र मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने मनसायले सरकार ढाल्ने षडयन्त्र भएको प्रधानमन्त्री ओलीले बताए । दशैँपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीले दमकमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताएका हुन् ।…