वर्तमान सरकार श्रमिकमैत्री छ : प्रधानमन्त्री ओली

काठमाडाैँ— प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार श्रमिकमैत्री भएको बताएका छन्। श्रमिकको अन्तरराष्ट्रिय संस्था ‘यु एण्ड आई’ को एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा तय गरेर श्रमिकमैत्री वातावरण बनाएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक परिर्वतन धेरै चरणमा भएको उल्लेख गर्दै अब आर्थिक विकासमा सरकार केन्द्रित रही सम्पूर्ण…