काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दुई वर्षको कार्यकालको समीक्षा प्रतिनिधिसभा सदस्यबीच गहन रुपमा भएको छ । सत्ता र प्रतिपक्षका सांसदहरु एकापसमा दुई वर्ष सरकारका कामकारवाही र संसदीय अभ्यासको उपलब्धिमा बहस थालेका छन् । संसद्को कार्यसूचीभन्दा बाहिर आज प्रतिनिधिसभाका केही सांसदले पत्रकारलाई सरकारको उपलब्धिमा मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपय सांसदले सरकारको…