कमल थापा र विश्वप्रकाशको जुहारीले बाबुराम रुष्ट, दिउँसै रात नपार्न चेतावनी

काठमाडौं – समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि सहकार्य गरेका दलहरुबीचको दोहोरीले राजतन्त्रवादी हौसिनु शोभनीय नभएको बताएका छन् । बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र त्यसमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रतिक्रिया र राप्रपाका अध्यक्ष कमल थापाले उठाएको प्रश्नलाई लिएर अध्यक्ष भट्टराइले यस्तो बताएका…