आईजीपीलाई गृहमन्त्रीको निर्देशनः सहकर्मीलाई साथमा लिएर काम गर्नू !

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् । बुधबार पदभार ग्रहण गरेपछि भेट गर्न मन्त्रालय पुगेका आईजीपी ज्ञवालीलाई गृहमन्त्री बादलले सफल कार्यकालको शुभकामना दिएका हुन् । गृहमन्त्री बादलले राज्यले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन् । ‘चुनौतिहरु थुप्रै छ, कतिपय काम…