काठमाडौं – समाजवादी पार्टीका एक जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी छन् । सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी हुन् । उनले अख्तियार आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले इमान्दारितका साथ काम नगरेको बताइन् । उनले राजनीतिक नियुक्तीमा लेनदेन भएको तर…