कञ्चनपुर – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताएका छन् । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले औद्योगीकरण नगरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा हुन नसक्ने बताएका छन् । उनले कृषिमार्फत देशलाई औद्योगीकरणतर्फ लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहँुदै हिजोका दिनमा कृषि उत्पादन…