शक्तिको प्रभावमा बिक्यो अख्तियार, विष्णु पौडेललाई मुद्धा नचलाइनु बदनियत : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले राज्य शक्तिको प्रभावमा परेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई मुद्दा नचलाएको आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै अख्तियारले राज्य शक्तिको प्रभावमा परेर पौडेललाई मुद्दा नचलाएको आरोप लगाउँदै बालुवाटार जग्गा प्रकरणको गहिरो छानबिन गर्न…