काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा अर्को रात्रि भोज आयोजना गरेका छन् । केही दिनअघि बालुवाटारमै नेकपाका सांसदहरुलाई भोज दिएका ओलीले मंगलबार साँझ ‘सारंगी साँझ’ को आयोजना गरेका हुन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकपछि ओलीले नेताहरुका…