ऐन महरको गुटगत भेलाले अनेरास्ववियूको विवाद उत्कर्षमा, मण्डले प्रवृति देखाएको आरोप

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू आन्तरिक विवादमा रुमलिएको छ । संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङबीचको विवादले अनेरास्ववियूको विवाद सतहमा आएको हो । विद्यार्थीको हकहित र सरकारका काम कारबाहीबारे रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने संगठन यतिबेला गुटगत भेलामा रमाएको छ । संगठनको मुख्य नेतृत्वकर्ता ऐन महरले संगठनलाई…