काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भदौ १३ गते सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान कार्यदलको प्रतिवेदनबारे छलफल गर्न बसेको बैठकले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो । नेकपा अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले दुवै अध्यक्षबीच भदौ १३ गते सचिवालय बैठक बोलाउने…