नाचगानको अवस्था छैन्, जीवन रक्षालाई उच्च महत्त्व दिनूः प्रधानमन्त्री अ‍ोली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर हरितालिका तिज मनाउन आग्रह गरेका छन् । शुक्रबार हरितालिका तिजको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री अ‍ोलीले कोरोना भाइरसको महामारीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै तिज मनाउन आग्रह गरेका हुन् । ‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म…