सीसीएमसीको बैठक बालुवाटारमा सुरु, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाण्डु – कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक बालुवाटारमा सुरु भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको अवस्थामा केही निर्णय गर्न बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली पनि सहभागी छन् । बैठकले लकडाउनबारे थप निर्णय गर्नसक्ने सम्भावना छ । कोरोना नियन्त्रण, रोकथाम र उपचार…