काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिक्टा सिँचाइ आयोजना समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीलाई हरेक महिना फिल्डमा जान निर्देशन दिएका छन् । मंगलबार बाँकेको अगैयामा रहेको सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गरेपछि मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गर्न सरकारले कुनै…