काठमाडौं – साझा पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । साझाले अमेरिकाले एमसीसी परियोजना अन्तर्गत नेपाललाई दिने भनिएको अनुदानका बारेको बर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गर्न नहुने बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै साझाले सम्झौतामा उल्लेखित कतिपय विषयहरु परिमार्जन गर्न आवश्यक रहेको बताएको छ । विज्ञप्तिमा भनिएको…