काठमाडौं – नेपालमा अब रेल चढ्न लामो समय कुर्न नपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिँदै…