पार्टीले दिएको निर्देशनमा अघि बढ्छु : नारायणकाजी श्रेण्ठ

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने बताएका छन् । आइतबार राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएपछि पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले आर्थिक क्रान्तिको प्रक्रियालाई अघि बढाउन पार्टी दत्तचित्त भएर लागेको बताउँदै पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने बताए । उनले राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीको जितले…