काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन् । सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले कलेज ड्रेस लगाएर कलेज गएको फोटो अपलोड गरेकी छन् । उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् । उनले लेखेकी छन्, ‘नयाँ अनुभव बटुल्न थालेको छु ।…