देशलाई उत्तर कोरिया बनाउन जनताले बहुमत दिएको होइन : प्रवक्ता शर्मा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने गरी सरकारले ल्याएको विधेयकविरुद्ध खुलेर बोल्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सहन तयार रहेको तर जिस्क्याउने व्यक्तिलाई जेल पठाउन आफू तयार नभएको बताएका छन् । उनले…