धनगढी – आसन्न चुनावमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेर नआएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुरामा सागर ढकालको विकल्प खोज्ने भएको छ । रास्वपासम्वद्ध युवाले सागर ढकाललाई उम्मेदवार बनाउन बैठकहरू थालिसकेका बेला निर्वाचन आयोगले कांग्रेसको वैधता विशेष महाधिवेशन पक्षधरलाई दिएपछि देउवा उम्मेदवार नबन्ने चर्चा सुरु भएको छ । रास्वपाका युवा नेता निरज भट्टले सामाजिक…