काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूको सेवा सुविधा विस्तारमा सरकारले ध्यान दिने बताएका छन् । दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारी निवास बालुवाटारमा पुरस्कार घोषणा गर्र्दै उनले सरकारले खेलाडीको विकासका लागि सरकारले विशेष महत्व दिएको बताएका छन् । बुधबार दिउँसो भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीको सफलतामा प्रशिक्षकको भूमिका अहम् हुने उल्लेख गरे…