दाङ - समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले दुईतिहाइ बहुमतको सरकारले सुखी नेपाली, समृद्ध नेपाल’को नारा लगाए पनि त्यसले अर्थतन्त्रमा कुनै प्रभाव नपारेको बताएका छन् । बिहीबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लगाए पनि त्यसले अर्थतन्त्रमा कुनै प्रभाव नपारर्ने बताएका हुन् । ‘सरकारले देखिने गरी न रोजगारी सिर्जना…