दाङको हापुरे पुगेर बाबुरामले सम्झिए महरा

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई चुनाव प्रचार प्रसारका क्रममा दाङको हापुरे पुगेका छन् । डा. भट्टराईले दाङको हापुरेस्थित शिवलाल खत्रीको घर अवलोकन गरेको र त्यसले रोमान्चक अनुभूति दिएको बताएका छन् । २०६० सालको साउन ३२ देखि भदौ ३ गतेसम्म तत्कालीन जनयुद्धमा रहेको माओवादी र सरकारबीच हापुरेस्थित खत्रीको घरमा असफल वार्ता भएको थियो…